१४ असार, काठमाडौं । चार पूर्वप्रधानमन्त्रीहरू आज एकै मञ्चमा देखिएका छन्।
मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा चार पूर्वप्रधानमन्त्रीहरू एकै मञ्चमा देखिएका हुन् ।
मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू …