भारतले नेपाली चिया आयातसम्बन्धी परीक्षण प्रक्रियामा फेरि एकपटक संशोधन गरेसँगै नेपाली चिया निर्यात थप सहज भएको छ । भारतले सबै खेपको अनिवार्य प्रयोगशाला परीक्षण हटाएर जोखिममा आधारित प्रणाली लागू गर्ने निर्णय गरेको हो । यसले नेपाली चिया उद्योगमा केही राहतको आशा पलाएको छ । भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले हालै जारी गरेको […]