बसाइँसराइले रित्तिँदै गाउँ, भेटिदैनन् गोरु पाल्ने किसान

गाउँका युवा रोजगारीका लागि सहर र विदेशतिर पसेका छन्। गाउँमा काम गर्ने मानिस अभाव छ।