हाम्रा क्रियाकलाप र अभिव्यक्तिले कोही पनि त्रसित हुन हुँदैन : रवि लामिछाने
१२ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले पार्टीका कुनै पनि सदस्यले गरेको क्रियाकलाप, दिएको अभिव्यक्ति, उपस्थितिले देशमा कोही पनि भयभित र त्रसित हुन नहुने बताएका छन् ।
पार्टीको महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका लामिछानेले शपथपछि गरेको …