प्रधानमन्त्री बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

७ असार, चितवन । प्रधानमन्त्री बालेन शाहले गत १७ जेठमा प्रतिनिधिसभा रोस्ट्रममा उभिएर नेपालको सीमा विवादबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यही अभिव्यक्तिका कारण अहिलेसम्म तरंगित भइरहेको राष्ट्रवादी कित्तालाई बल्ल उनले आज चितवनबाट जवाफ दिएका …