नयाँ स्वरूपमा फर्कियो पशुपति पेन्ट्सको ‘बन्नी’

नेपालकै पुरानो र विश्वासिलो स्वदेशी ब्रान्डहरूमध्ये एक, पशुपति पेन्ट्सले आफ्नो इतिहासको प्रिय अंश ‘बन्नी’लाई नयाँ र आधुनिक रूपसहित ब्रान्ड एम्बेसडरको रूपमा पुनः प्रस्तुत गरेको छ। ४५ वर्षको लामो इतिहास बोकेको यस ब्रान्डले नेपाली घरहरूमा रंग र जीवन थप्दै आएको छ। अहिले, पशुपति पेन्ट्सले १९९० को दशकको सुरुवातमा टेलिभिजन विज्ञापनमार्फत पहिलोपटक प्रस्तुत गरिएको आफ्नो प्रतिष्ठित एनिमेटेड […]