८ वर्षदेखि अल्झाइयो स्थानान्तरण प्रक्रिया : फ्युचर स्कुलको भविष्य अनिश्चित
१९ जेठ, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ खापीमा छ, फ्युचर स्टार सेकेन्डरी स्कुल । तर ८ वर्षदेखि नगरपालिकाबाट स्थानान्तरणको स्वीकृति नपाउँदा स्कुलको भविष्य नै अनिश्चित भएको छ । २०७२ सालसम्म स्कुल भक्तपुर नगरपालिका–३ (साविकको वडा …