प्रदेश र स्थानीय चुनाव एकैपटक गराउन सरकार जुट्यो : ओली

१६ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र स्थानीय चुनाव एकैपटक गराउनेगरी सरकार जुटेको सूचना कार्यकर्ताहरुलाई पठाएका छन् । अपानि–२ जारी गर्दै ओलीले यस्तो सूचना दिएका हुन् । ‘वर्तमान सरकार र निर्वाचन …