डढेलोसँगै वायु प्रदूषणमा पनि वृद्धिः काठमाडौं पहिलो प्रदूषित सहर

केही दिनयता वर्षा नहुँदा तापक्रम बढ्नुका साथै सुक्खा अवस्था बढेकाले डढेलो र प्रदूषण दुवैमा वृद्धि देखिएको सम्बन्धित निकायको तथ्याङ्कले देखाएको छ।