काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेका छन् । सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादमा सभापति गगन थापा नेतृत्वलाई वैधानिकता दिएपछि पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा देउवा पक्षका नेताहरुले छलफल गरेका थिए । छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता मीनबहादुर विश्वकर्माले असहमति भए पनि सर्वोच्चको फैसला मानेर […]