सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्र र भुवन शीर्षस्थानमा

६ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन शुक्र बहादुर राई र भुवन नगरकोटी समग्रमा ८-अन्डर १ सय २८ को स्कोरमा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन् । उनीहरू …