ऐतिहासिक रात्रिकालीन खेलमा युएईसँग हार्‍यो नेपाल

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो ऐतिहासिक अन्तराष्ट्रिय रात्रिकालीन खेलमा नेपाल पाहुना टोली युएईसँग पराजित भएको छ।