छान्नुहोस् 'रेडबुल शिलापत्र वर्षव्यक्ति २०८२' (गुगल फारमसहित)

२०८२ सालमा राजनीतिसँगै अन्य क्षेत्र पनि उत्तिकै सक्रिय रहे । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणले खेलप्रेमीमा उत्साह थप्यो, टी–ट्वान्टी विश्वकपमा नेपालको सहभागिताले राष्ट्रिय गौरव बढायो, महिला क्रिकेटले नयाँ सम्भावना देखायो ।