संगीतमय सिलिकन भ्यालीमा नदीशका १२ कविता

कविताकृति 'हिउँद' सँगै सार्वजनिक चर्चामा आएका कवि हुन् नदीश । उनी शनिबार साँझ अमेरिकाको क्यालिफोर्नियास्थित सिलिकन भ्यालीमा एक दर्जन कवितासहित उपस्थित भए । १२ वर्षयता अमेरिकामा रहेर आइटी क्षेत्रमा कार्यरत नदीश टेक्सासको राजधानी अस्टिनमा बस्छन् । …