झविलाल डुम्रे : आईटी व्यवसायी, ग्रामीण विकासका विद्यार्थी

स्याङ्जा-२ लामो समयदेखि कांग्रेस र एमालेले प्रभाव जमाएको क्षेत्र हो । कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ, धनराज गुरुङदेखि एमाले सचिव पद्मा अर्यालसम्मले यहाँबाट जित हासिल गरेका थिए । तर यसपटक सबै प्रमुख दलबाट नयाँ उम्मेदवार प्रतिस्पर्धामा …