मोरङ-६ : नाउपा, जसपा र जनमतका उम्मेदवारले शेखर कोइरालालाई सघाउने
१८ फागुन, काठमाडौं । मोरङ क्षेत्र नं- ६ का उमेदवार डा शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उमेदवारहरुले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन् ।
उनीहरूले प्रत्यक्षमा कांग्रेसका उमेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई …