डडेल्धुरा – शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत् गगनकुमाार थापाले सभापतिबाट बिदा गरेसँगै पूर्वनेता कर्ण मल्ल नेपाली कांग्रेसमा फर्किन तयार भएका छन् । देउवासँगको टसलका कारण कांग्रेस छाडेर नेपाली कांग्रेस (विपी) बनाएका मल्लसहितका नेताहरू पुरानै घरमा फर्किन तयार भएका हुन् । नेपाली कांग्रेस बीपीले सातौँ जिल्ला अधिवेशनका क्रममा उत्पन्न विषम परिस्थितिपछि विधिसम्मत अधिवेशनको पक्षमा उभिएका नेता र […]