काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब भत्ता खाएर राजनीतिक दलप्रति निष्ठा राख्ने कुरा दण्डनीय हुने बताएको छ । रास्वपाले आफूले पनि भातृ संगठन नबनाउने भन्दै अन्य दलका भातृसंगठन लक्षित गर्दै निर्ममतापूर्वक घोषणापत्रमा सम्बोधन गरेको हो । ‘कुनै पनि प्रकारका भ्रातृ संगठन निर्माण नगर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दछौँ । जनताले तिरेको करबाट […]