आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै

RajdhaniDaily.com | काठमाडौं । शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले -