सब-इन्जिनियर यादवको हत्यारालाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

घरबाट फर्किएलगत्तै उनीमाथि गोली प्रहार भएको सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताएका छन्।