राप्रपालाई शक्तिशाली बनाउन महामन्त्री पाठकले अघि सारे पुनर्संरचनाको प्रस्ताव

पाठकले बुधबार सामाजिक सञ्चालमा आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीलाई विश्वासिलो र सशक्त बनाउन पुनर्संरचना अगाडि सारेका हुन् ।