काठमाडौँ- निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० दिनपछि सार्वजनिक भएका छन् । गत भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर सम्भवत: शिवपुरी पुगेका ओली बिहीबार गुन्डु झरेका हुन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीका लागि गुन्डु क्षेत्रमा बसोबासको व्यवस्था गरिएको जानकारी खबरहबलाई […]