नेता कार्यकर्तालाई विश्वप्रकाशले भने- कांग्रेसको जरा बलियो बनाउनेगरि जुट्नुहोस्

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको परिवर्तित अवस्थामा कांग्रेस अहिले जनताको विश्वास जित्ने गरी अघि बढेको बताएका छन् । आइतबार पार्टी कार्यालय सानेपामा जसपाका नेताहरूलाई कांग्रेस प्रवेश गराउँदै शर्माले आगामी निर्वाचनमा बहुमत नजिक पुग्ने गरि परिवर्तित अवस्थामा जनताको विश्वास जित्ने गरी अघि बढेको बताएका हुन् । उनले नागरिकले चाहेको जस्तो बदलिएको कांग्रेसप्रति जनविश्वास बढ्दै […]