रौतहट-१ बाट माधव नेपालको उम्मेदवारी दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले रौतहट क्षेत्र नम्बर-१ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।