काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा स्वास्थ्य मन्त्रालयको नेतृत्व गरिसकेका नेताहरू विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । पटक–पटक स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका नेतादेखि छोटो समयका लागि मात्रै मन्त्रालयको नेतृत्व गरेका व्यक्तिसमेत यस पटकको निर्वाचनमा प्रतिस्पर्धामा देखिएका छन् । गगन थापा पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेस सभापति […]