काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेका सन्तोष परियार प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट बन्दसूचीको दलितर्फ पुरुषको पहिलो नम्बरमा परेका छन् । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ बन्दसूची पेश गरेका ६३ दलका ३ हजार २ सय १३ उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गर्दा परियारको नाम प्रलोपाबाट दलित क्लस्टरमा पुरुषतर्फको […]