काठमाडौं – नायक प्रदीप खड्काको अभिनय रहेको फिल्म ‘एक्लो’ बक्स अफिसमा फ्लप भएको छ । सुरुवाती दिनदेखि नै हलमा कम दर्शक पाएको यस फिल्मको १० दिने ग्रस कलेक्सन हेर्दा १ करोड व्यापार गर्न पनि मुस्किल देखिन्छ । चलचित्र विकास बोर्डका अनुसार यो फिल्मले पुस १७ देखि २६ गतेसम्म ४३ लाख २५ हजार मात्रै ग्रस कलेक्सन […]