गृहमन्त्रीको अपिल- आपसी सद्भाव खलबल्याउने गतिविधि नगरौँ

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले समाजमा शान्ति, सद्भाव र अमनचयन कायम राख्दै बहुसांस्कृतिक र बहुजातीययुक्त देशमा धार्मिक विद्वेष फैलने खालका कुनै पनि आचरण र घृणाजन्य अभिव्यक्ति नदिन सबैमा आग्रह गरेका छन्। गृह मन्त्रालयमा सोमबार नागरिक समाजका अगुवाहरूसँग भएको छलफलका क्रममा गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक विद्वेष र भ्रामक खबर तथा सूचनाहरूप्रति सचेत रही समाजमा सामाजिक […]