त्रिविको दीक्षान्त समारोह अब उपत्यका बाहिर पनि, पहिलो चरण पोखरामा

११ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा २०८१ असार १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्म उत्तीर्ण भएका ८९ हजार १९९ विद्यार्थी बिहीबार दीक्षित भए । तर दीक्षान्त समारोहमा सहभागी हुन १६ हजार ३८० जना विद्यार्थीले आवेदन …