विशेषलाई चुनौती दिँदै सर्वोच्चमा अख्तियार, पूर्वसचिव भीम उपाध्यायसहित जेन-जीका हस्ताक्षरकर्ता भोजविक्रम पनि प्रतिवादी

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट भएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ। आयोगले विशेष अदालतले दिएको आंशिक सफाइ र कम सजायलाई चुनौती दिँदै पूर्ण बिगो असुली र कडा सजाय माग गरेको छ। यो मुद्दामा पूर्वसचिव भीम उपाध्याय, गजेन्द्रकुमार ठाकुरलगायत १७ जना व्यक्ति र तीन कम्पनीलाई प्रतिवादी […]