खुलेर भोट माग्न र हाल्न पाउँदा उत्साहित एमाले प्रतिनिधि

२ पुस, काठमाडौं । भोजपुरका ३३ वर्षीय ज्ञानेन्द्र राई पहिलो पटक नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । प्रतिनिधि बनेर काठमाडौं आउँदै गर्दा उनलाई महाधिवेशनको माहोल कस्तो हुन्छ भन्ने ठ्याक्कै अनुमान थिएन । ‘प्यानलगत प्रतिस्प्रर्धाको कुरा …