काठमाडौं ।सर्लाहीमा आफैलाई आगो लगाएका एक पुरूषको उपचार क्रममा मृत्यु भएको छ। सर्लाहीको लालबन्दी नगरपालिका-७ डुमडुमेमा अन्दाजी मोरङ घर भएका ५५ सूर्यप्रसाद पोखरेलले मंगलबार बेलुकी ७:४० बजे शरीरमा पेट्रोल छरेर आफैलाई आगो लगाकाे प्रहरी जानकारी दिएकाे छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जलिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेलुकी ८ बजे प्रहरी […]