पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्री डा. शर्मालाई बुझाए आफ्नो कार्यकालको ‘प्रगति’ विवरण

मन्त्री डा शर्माले पूर्वमन्त्री पौडेलका पालामा सुरु भएका महत्वपूर्ण कार्यक्रम, सुधार र बाँकी कार्यहरुलाई मन्त्रालयले निरन्तरता दिइरहेको बताइन्। आफ्नो कार्यकाल छोटो भए पनि मुख्यतः तीन महत्वपूर्ण नीतिगत सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ थियो।