काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ६० जनामा डेंगुको संक्रमण देखिएको छ । यो सँगै नेपालमा डेंगु संक्रमितको संख्या ७ हजार ८ सय २ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले जनाएको छ । देशका ७५ वटा जिल्लामा फैलिएको डेंगु संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भइसकेको इडिसिडीको तथ्यांक छ । सवैभन्दा धेरै संक्रमित […]