काठमाडौं – क्रिकेटमा असम्भव केही छैन । भारतमा जारी दृष्टिविहीन महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आइतबार अमेरिकालाई पराजित गर्दा त्यस्तै रेकर्ड बनाएको छ । अमेरिकाविरुद्ध १० विकेटको जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको नेपालले चार बलमै लक्ष्य भेट्टाएको हो । सुरुमा ब्याटिङ गरेको अमेरिकालाई नौ ओभर ४ बलमा मात्र १७ रनमा अलआउट गर्दै रेकर्ड बनाएको […]