चारवर्षे उपलब्धि समेटिएको ‘युवा तस्वीर दर्पण’ सार्वजनिक

२९ कात्तिक, काठमाडौं । नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषदद्वारा प्रकाशित युवा तस्बीर दर्पण सार्वजनिक भएको छ । शुक्रवार सिंहदरवारमा आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री सुशिला कार्कीले सो पुस्तक सार्वजनिक गरेकी हुन् । पुस्तक सार्वजनिक गर्दै प्रधानमन्त्री …