जनकपुरधामका निजी अस्पताल सञ्चालकहरु आन्दोलनरत्त चिकित्सकहरुको माग सम्बोधन गर्न तयार

जनकपुरधामका निजी अस्पतालहरुको संगठन एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालमा आवद्ध अस्पतालहरुले आफ्ना अस्पतालमा कार्यरत्त स्वास्थ्यकर्मीहरुको माग सम्बोधन गर्ने जानकारी गराएका छन् । बिहीबार (आज) जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ती निजी अस्पतालका सञ्चालकहरुले न्यूनतम तलब पाउनुपर्ने भन्दै आन्दोलनमा रहेका आफ्ना अस्पतालका स्वास्थ्यकर्मीहरुको माग सरकारले तोकेको मापदण्ड अनुसार सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । […]