२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका विभिन्न जिल्लाका काठमाडौंमा उपलब्ध सम्पर्क समितिका सभापतिहरूको बैठकले १५औँ महाधिवेशन नियमित रूपमा गर्न माग गरेको छ ।
शुक्रबार नयाँ बानेश्वरमा बसेको बैठकले कांग्रेसको केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालयमा बसिरहेका बेला …