काठमाडौँ । पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ सडकखण्डअन्तर्गत घोप्टेभीरमा खसेको पहिरो हटाइएपछि यातायात पुनः दुईतर्फी सञ्चालनमा आएको छ। सोमबार राति ११ बजे खसेको ठूलो सुक्खा पहिरोका कारण अवरुद्ध सडक मंगलबार बिहान पौने ८ बजे खुलेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ। पहिरोका कारण तिहार मनाउन घर जाने तथा फर्किने यात्रु अलपत्र परेका थिए भने सडकमा […]