काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगहरूमा विद्युत कटौतीको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्। उनले उद्योगहरूको विद्युत् लाइन काटिँदा देशभरका दर्जनौं उद्योग बन्द भएको र हजारौँ मजदुरको रोजगारी संकटमा परेको बताए। उनले वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न पनि आग्रह गरे। लाइन काटिँदा राष्ट्रले नै ठूलो आर्थिक क्षति बेहोर्नु […]