गगन थापाको निर्णयले कांग्रेसमा तरंगः आईसीएपीपीबाट सुजाता हटाएर विनोद चौधरीलाई जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईसीएपीपी) को स्थायी समितिमा कांग्रेसको प्रतिनिधित्व गर्दै आएकी सुजाता कोइरालालाई हटाएर उपसभापति विनोदकुमार चौधरीलाई जिम्मेवारी दिएका छन्। नोभेम्बर ५ मा कांग्रेस केन्द्रीय कार्यालयले आईसीएपीपी स्थायी समिति अध्यक्ष चुङ ई-योङलाई पत्र पठाउँदै चौधरीलाई सुजाताको स्थानमा मनोनीत गरिएको औपचारिक जानकारी गराएको हो। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित पत्रमा […]