डेथ ओभरमा सानदार बलिङ गरेको लखनउको नाटकीय जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को शनिबार भएको खेलमा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हराएको छ। रोमाञ्चक खेलमा लखनउले राजस्थानको हातबाटै जित खोसेर लिएको हो। सो खेलमा राजस्थान अन्तिम ओभरमा ९ रन जोड्न नसकेपछि पराजित भयो। १८१ रनको लक्ष्य पछ्याएको राजस्थान ५ विकेटको क्षतिमा १७८ रनमा समेटिएको हो। अन्तिम ओभरमा शानदार बलिङ गर्दै […]