मोरङ – मोरङको उर्लाबारी नगरपालिका-३ मंगलबारेबाट उद्धार गरिएको कछुवालाई सुरक्षित स्थानमा छाडिएको छ । संरक्षणकर्मी एवम् विज्ञान लेखक गोविन्द पोखरेलले सडक किनारमा फेला पारेको कछुवा सिमसार क्षेत्रमा छाडेका हुन् । लक्ष्मी पूजाको दिन घर नजिकैको सडकमा फेला परेको ‘इन्डियन फ्ल्यापसेल टर्टल’लाई उर्लाबारी-२ मा रहेको बेतिनी सामुदायिक वन एवम् बेतिनी सिमसार क्षेत्रमा छाडिएको हो । यो […]