‘ढल्केवरमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ’: स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताएकी छन् ।  धनुषाको ढल्केवरस्थित प्रस्तावित निर्माण स्थलको स्थलगत अवलोकन गर्दै उनले ट्रमा सेन्टर निर्माणको लागि टेन्डर प्रक्रिया पूरा भइसकेको बताएकी हुन् । उनले स्वास्थ्य मन्त्रालयबाट आवश्यक तयारी पुरा गरेर पूर्वाधार विकास मन्त्रालयमा फाइल पुगिसकेको […]