दलहरूको आरोप प्रत्यारोपले संसदको प्रभावकारिता देखिएन: खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संसदको बर्खे अधिवेशन कानुन निर्माणको हिसाबले प्रभावकारी हुन नसकेको बताएकी छन् ।  बिहीबार काठमाडौँ आफ्नो संसदीय रिपोर्ट कार्ड सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् । संसद सत्तापक्ष र प्रतिपक्षबिच राजनीतिक आरोप–प्रत्यारोपमा बढी केन्द्रित हुँदा जन सरोकारका मुद्दा र कानुनी बहस कमजोर […]