मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्रा, खानपान तथा मनोरञ्जनमा समय खर्च हुनेछ । छोटो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । सानो सानो लगानी गर्दा पनि व्यापार व्यवसाय फस्टाएर जानेछ भने दैनिक उपभोग्य र औषधीजन्य सामानको कारोबारमा वृद्धि हुनेछ । प्रेमको डोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । पारिवारिक मिलनले मन प्रसन्न हुनेछ । […]