एजेन्सी । युद्ध र विस्थापनका कारण गाजाका नागरिकले पर्याप्त खाना, पिउने पानी र औषधिको अभाव झेलिरहेका छन्। बजारमा खाद्यवस्तु उपलब्ध हुन थाले पनि चर्को मूल्य र आम्दानीको स्रोत गुमेका कारण धेरै परिवारलाई दैनिक छाक टार्नसमेत कठिन भएको छ। खाद्य असुरक्षाले बालबालिकाको स्वास्थ्यमा असर पारिरहेको छ भने दीर्घरोगीहरूका लागि आवश्यक औषधि र पोषण जुटाउनु थप चुनौतीपूर्ण […]