हर्मुज जलघाँटीमा तेल ट्याङ्करमा विस्फोट, आगलागी

काठमाडौ । इरानको रिभोलुसनरी गाड्र्सका अनुसार हर्मुज जलघाँटीमा समुद्री बारुदी सुरुङमा ठोक्किएपछि एक तेल ट्याङ्करमा विस्फोट भई आगलागी भएको छ। ट्याङ्करले इरानको अनुमति नलिई निषेधित मार्ग प्रयोग गरेको गाड्र्सको दाबी छ। अमेरिका र इजरायलसँगको युद्धपछि इरानले जलघाँटीमा जहाजको आवागमनमा कडाइ गरेको छ। उता, अमेरिकाले इरानी तेल निर्यात रोक्न नौसैनिक नाकाबन्दी लगाएपछि विश्वको ऊर्जा आपूर्ति मार्गमा […]