नेपाल वायुसेवा निगमद्वारा डाक्टर नियुक्ति सम्बन्धी भ्रमित समाचारबारे स्पष्टीकरण

नेपाल वायुसेवा निगमले केही सञ्चार माध्यममा डाक्टर अस्मिता अर्याललाई निगममा सिधै नियुक्त गरिएको भन्दै आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। निगमले यो समाचार भ्रामक र आधारहीन भएको बताएको छ। निगमका अनुसार, निगमको ऋष्लिष्अ (Employee Health Unit) संचालन सुरु भएको सन् १९७० को दशकदेखि नै कर्मचारी कल्याणकारी परियोजनाअन्तर्गत सर्वसाधारण कर्मचारी र उनीहरूको निकट परिवारका सदस्यहरूको निःशुल्क […]