धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

उदयपुर । उदयपुरका चौदण्डीगढी नगरपालिकामा एक वृद्धले मादक पदार्थ सेवन गरेको अवस्थामा आफ्रनै श्रीमतीलाई धारिलो हतियार प्रयोग गरेर ज्यान लिएका छन् । आइतबार बिहान साढेबार बजेको समयमा चौदण्डीगढी २ डाँडागायँ बस्ने ५८ वर्षका गँदुराम राईले आवेगमा आएर मादक पदार्थ सेवन गरी घरायसी विवादको क्रममा आफ्नै ४५ वर्षकी श्रीमती बिमला राइको ज्यान लिएका हुन । जिल्ला […]